Skip to main content

धनगढी न्यूज

होलीको अवसरमा किशान अटोमोवाइल्सको विशेष अफर

Advertisement

आउँदै गरेको खुसी तथा उल्लासको पर्व होलीको खुसीयालीसँगै किशान अटोमोबाइल्सले विशेष अफर ल्याउने भएको छ । “रंगसँग रमाऔँ होन्डासँग दौडौं” भन्ने नाराका साथ यस वर्ष होलि विशेष अफर राखिएको किशानले जनाएको हो । यही फागुन २७ र २८ गरी दुई दिनसम्म उक्त होली अफर चल्ने छ ।

जस अन्तर्गत निशु्ल्क टेस्ट ड्राइभ , गाडीको खरिदमा विशेष किसिमका छुट र उपहारहरु , होलीको रमाइलो उत्सव जस्ता अफरहरु खरिदकर्ता तथा सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । नयाँ बजारमा आएका सवारी साधनहरुको अनुभवसहित विभिन्न अफर किशान अटोमोवाइल्सले प्रदान गर्नेछ ।

पहिलो दिन भोलि २७ गते धनगढी रंगशाला तथा पर्सी २८ गते बोराडाँडीस्थित भाटभटेनी सुपरमार्केट परिसरमा उक्त कार्यक्रम गरिने आयोजकले जनाए । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना हुने उक्त विशेष अफर सहितको कार्यक्रममा सबैलाई सहभागी भई लाभ लिन तथा उल्लासमय तवरले होली मनाउन अटोमोवाइल्सले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

नबिल एसएसईको सातौँ समूहका लागि आवेदन खुला

धनगढी । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत र एसपीए कलेजको सहकार्यमा सञ्चालन हुँदै आएको Nabil School of S...
बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...