13
Oct
सहज पक्कै थिएन एउटी नारीलाई त्यहाँ पुग्न जहाँ पुगेकी छिन्, त्यो बन्न जो अहिले बनेकी छिन् , त्यो गर्न जो अहिले गरिरहेकी छिन् अनि ती लक्ष्य सँगाल्न जुन सँगालेर राखेकी छिन् । जन्मिदै गरिने स्वघोषित वा अघोषित लैंगिक विभेदलाई चिर्नु आफैमा एक कठिन कार्य हो । अझ आजकाल त कतिपय अवस्थाहरुमा नजन्मिदै गरिने विभेदले पो मुटु थरथराउँछ , सशंकित बनाउँछ । यस कठोर मान्यतावीच सामान्य बालकझैँ हुर्कदै , बढ्दै , पढ्दै उनको पनि बाल्यकाल वित्यो होला । यसैवीच कुनै घटनाले अनायासै मस्तिष्कमा गाढेको गहिरो सपना अचेल अँगालिएको छ । आफू जान्ने , बुझ्ने भएदेखि देखेको , अनि देख्दै सिकेको अन्तर्बोध…






