धनगढी न्यूज

दुई आयोगमा ५८ जना अस्थायी अधिकृतको दरबन्दी स्वीकृत

काठमाडौँ । सरकारले शान्ति प्रक्रियासम्बन्धी काम गर्ने दुई आयोगमा जनशक्ति थप्ने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन अयोगमा आर्थिक वर्ष २०८२/०८३ का लागि अधिकृत स्तरका ५८ जना अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा उक्त सङ्ख्याको दरबन्दी स्वीकृत गरेको हो ।  जनशक्ति अभावमा आयोगले तीव्र गतिमा काम गर्न नसकेको आयोग पदाधिकारीहरूले गुनासो गर्दै आएका थिए ।रातो पाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×