धनगढी न्यूज

एमालेको ११ औँ महाधिवेशनः सुदूरपश्चिमबाट को–को भए प्रतिनिधि? (नामावलीसहित)

धनगढीः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट महाधिवेशन प्रतिनिधिहरूको चयन कार्य सम्पन्न भएको छ।

प्रदेशका ९ वटा जिल्लाका १६ निर्वाचन क्षेत्र र प्रदेश कमिटीबाट खुला, महिला, दलित तथा युवा कोटामा प्रतिनिधिहरू छानिएका छन्। प्रदेश कमिटीका अनुसार सुदूरपश्चिमबाट राष्ट्रिय महाधिवेशनमा १४० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। बझाङ र डोटीमा प्रतिनिधि चयनका क्रममा केही विवाद देखिए पनि अन्तिम नामावली सार्वजनिक गरिएको छ।

प्रदेश कमिटीबाट ५ जना सर्वसम्मत
महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना प्रतिनिधिलाई सर्वसम्मत चयन गरेको छ।

सोमवार बसेको प्रदेश सचिवालय बैठकले अध्यक्ष कृष्णप्रसाद जैशीसहित चार पदाधिकारी र एक प्रदेश सदस्यलाई प्रतिनिधि चयन गरेको हो। जसमा उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्द, उपसचिव भागरथी विष्ट र प्रदेश कमिटी सदस्य झुमादेवी चौधरी रहेका छन्।

जिल्लागत रूपमा चयन भएका प्रतिनिधिहरूको विवरण

कैलाली

क्षेत्र नम्बर–१

खुलाः द्वारिका न्यौपाने र ध्रुव्र खत्री

महिलाः कमला शाही

युवाः लक्ष्मी आचार्य

क्षेत्र नम्बर–२

खुलाः कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का

महिलाः ममता रावल र लक्ष्मी शाही

युवाः पवित्राकुमारी माझी

क्षेत्र नम्बर–३

खुलाः चुलराम चौधरी र करुण बम

महिलाः इच्छाकुमारी चौधरी

युवाः राजबहादुर बुढा

क्षेत्र नम्बर–४

खुलाः चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा

महिलाः रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह

युवाः शुद्धिराम चौधरी

क्षेत्र नम्बर–५

खुलाः धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुङ्गाना

महिलाः अम्बिका विष्ट र रुकमणी देवकोटा

युवाः तीर्थराज भट्टराई

कञ्चनपुर

क्षेत्र नम्बर–१

खुलाः पल्लबराज भट्ट र वीरबहादुर थापा

महिलाः कमला चौधरी र कल्पना गिरी

युवाः काशीराम बोहरा

क्षेत्र नम्बर–२

खुलाः रणबहादुर महरा र बचनबहादुर सिंह

महिलाः लक्ष्मी बुढा र पार्वती जोशी

युवाः प्रविन बोगटी

क्षेत्र नम्बर–३

खुलाः डा. दीपकप्रकाश भट्ट र जनकराज अवस्थी

महिलाः कल्पना गिरी

दलितः आरपी सार्की

युवाः ओम बस्नेत

अछाम

क्षेत्र नम्बर–१

८   खुलाः केशरबहादुर साउँद, मीनबहादुर कुँवर र रामबहादुर बुढा

महिलाः बिन्दु कुँवर र अनिता खड्का

युवाः डिबी साउँद

क्षेत्र नम्बर–२

खुलाः चन्द्रबहादुर बोहरा, यमबहादुर बिसी, बलबहादुर कुँवर र भीमबहादुर रावल

महिलाः सरिता उपाध्याय र निर्मलाकुमारी धमाला

युवाः टोपबहादुर शाही

बाजुरा

खुलाः लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल विष्ट र मेघराज शाही

महिलाः सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र वसन्ती गुरुङ

दलितः काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्की

युवाः नरेश रोकाया

बझाङ

खुलाः दिलबहादुर भण्डारी, एलबी रावल, दमन भण्डारी, लालबहादुर खड्का र जनकराज जोशी

महिलाः जानकी बोहरा, डोल्मा तामाङ र भागरथी सिंह

दलितः आनन्दलाल विक र शङ्कर रसाइदी

युवाः पङ्कज भण्डारी

डडेल्धुरा

खुलाः गजेन्द्रबहादुर शाही र गजेन्द्र शाही

दलितः चक्रप्रसाद स्नेही

महिलाः कृष्णा ओझा

युवाः ज्ञानेन्द्रसिंह भाट

बैतडी

खुलाः सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र विष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारा

महिलाः धाना धामी, सकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली

दलितः नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की

युवाः गोविन्द गिरी

दार्चुला

खुलाः ज्ञानेन्द्र घर्ती, कृष्ण धामी, रामदत्त जोशी, जनकसिंह ठगुन्ना, धर्मानन्दसिंह मन्याल र रणबहादुर पाल

महिलाः माधवी जोशी, ताराकेशरी कुँवर र निर्मला धामी

दलितः लालबहादुर विक र मुरारीलाल टमटा

युवाः उमेशराज जोशी

डोटी

डोटीबाट खुल्ला, महिला, दलित र युवा गरी जम्मा १० जना प्रतिनिधिहरू छनोट भएका छन्।

खुलाः चक्र बहादुर मल्ल, दुर्गा दत्त ओझा, डम्बर सिंह दौडी, लक्ष्मण मलासी र हस्त ब. बुढा

महिलाः मन्जु मलासी र लक्ष्मी देवी मल्ल

दलितः सिता वि.क (बेल्ता कामी) र धन बहादुर नेपाली

युवाः बम बहादुर बमदिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×