धनगढी न्यूज

भ्रष्टाचारमा छानबिन र कारबाही हुनुपर्ने माग गर्दै अख्तियारमा पुग्यो राप्रपा (तस्वीरहरू)

काठमाडौँ : भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ।

 

 

अख्तियार प्रमुखलाई सम्बोधन गरिएको उक्त पत्रमा पार्टी अध्यक्ष राजेन्द्र लिड्देनको हस्ताक्षर छ।

 

“नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको छ। आयोगको वार्षिक प्रतिवेदनअनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दावी रकम बढ्‌दै गएको अवस्थाले यसको पुष्टि हुन्छ”‚ राप्रपाले उल्लेख गरेको छ। थाहा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×