पञ्चाङ्ग

पंचाङ्ग

ज्योतिष शास्त्रका अनुसार प्रत्येक दिनको तिथि–मिति, वार, योग, नक्षत्र तथा करण सहितका सबै पाँच अंक उल्लिखित जानकारी सहितको दस्तावेजलाई ज्योतिषीय भाषामा पञ्चाङ्ग भन्ने गरिन्छ। ज्योतिष शास्त्र आकाशीय ग्रह–नक्षत्रहरूको स्थितिको आधारमा सम्पूर्ण जीवजगतमा हुने प्रभाव दर्शाउने शास्त्रलाई नै पञ्चाङ्ग ‘अनलाइन क्यालेन्डर’मा संलग्न गरिएको छ।

यसमा उपलब्ध पञ्चाङ्गको गणनाका लागि यस विषयका विज्ञ ज्योतिष पण्डितको सहयोग लिइएको छ। यस पञ्चाङ्ग गणनाको क्रममा ग्रह स्पष्टीकरणलाई विशेष महत्व दिइएको छ। यस ‘अनलाइन क्यालेन्डर’मा उपलब्ध पञ्चाङ्गको गणना नेपालको राजधानी काठमाडौंको अक्षांश २७°/४२´ उ. तथा देशान्तर ८५°/१९´ पू. बाट सूर्य सिद्धान्तको मूल सूत्रको आधारमा तयार गरिएको छ।

© Nepal Panchang

ट्रेन्डिङ

यो संविधान केही लेखनदास मिलेर लेखे‚ संविधानसभाले बनाएको होइन : उपेन्द्र यादव

यो संविधान केही लेखनदास मिलेर लेखे‚ संविधानसभाले बनाएको होइन : उपेन्द्र यादव

गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने नै संलग्न देखिए : समिति

गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने नै संलग्न देखिए : समिति

डोटीमा एक जना मृत अवस्थामा फेला

डोटीमा एक जना मृत अवस्थामा फेला

धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ८ करोड ६२ लाखमा ठेक्का

धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न ८ करोड ६२ लाखमा ठेक्का

अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते