धनगढी न्यूज

पार्टी हित विपरीत काम गरेपछि दीपक साह जनमतबाट निष्कासित

काठमाडाैँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दिपक कुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै सुनसरीका साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

साहलाई गत चैत १४ गते १४ बुँदे सुधारकाे सुझावसहित ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो ।

कार्यशैली नसच्चिएपछि उनी पार्टीबाट निष्कासित हुनुपरेकाे हाे । रातो पाटी बाट साभार

photo

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×