Skip to main content

धनगढी न्यूज

‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’

Advertisement
काठमाडौँ । सडकमा उभिएको सात दिन भइसक्यो । खुट्टा पाक्ला पाक्ला जस्तो भइरहेको छ । दिनमा १८ घण्टा उभिने र ६ घण्टा कुर्सीमै सुत्ने ई बताउँछन् । तर पनि ई भन्छन्, ‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’ ‘सडक, साइकल, गाडा र परम्परागत व्यापारीहरूमाथि गलत भइरहेको छ त्यो गलत हो ।’ ई भन्छन् – ‘काठमाडौँ महानगरपालिकाले गलत गरिरहेको छ । केही धनी मानिसको लागि होइन, गरिबहरूको पक्षमा पनि महानगरपालिका उत्तरदायी हुनुपर्‍यो ।’  सडक व्यापार ले थुप्रै बिदेसिनु बाध्य परिरहेको बताउँदै ई भन्छन् ‘जुन दिन म उभिन छोड्छु एउटा पुस्ताको आशा मरेको छ भन्ने सोच्नुहोला ।’ यसैबिच काठमाडौँ महानगर र अभियन्ता ई: का प्रतिनिधिबिचको वार्ता निष्कर्षविहीन भएको छ।  मङ्गलवार रातिसम्म चल्दा पनि दुई पक्षबिचको वार्ता निष्कर्षविहीन भएको छ।  काठमाडौँ महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा,  महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार अन्त्य गर्नुपर्ने माग  ई:ले गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...