Skip to main content

धनगढी न्यूज

दाङमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु, 

Advertisement

दाङमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु,

६-फागुन/ दाङमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाईते भएका छन् ।

रा ७ प ३१८६ नम्बरकाे माेटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा रूकुम पूर्व भुमे १ का २७ बर्षिय आदर्श पुनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताएका छन् ।

घाेराही उपमहानगरपालिका १८ मा माेटरसाईकल दुर्घटना हुँदा घाईते पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

माेटरसाईकलमा सवार अर्का गम्भीर घाईते साेही ठाँउकै ३५ बर्षिय रामकुमार पुनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा उपचार भईरहेकाे छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...