Skip to main content

धनगढी न्यूज

धनगढीको एसपिएमा बिआइएम अध्ययनरत विद्यार्थीद्धारा आइटी कम्पनी अवलोकन

Advertisement

धनगढीस्थित सुदुरपश्चिमाञ्चल क्याम्पसमा बिआइएम अध्ययनरत विद्यार्थीहरुले आज पोखराको एक प्रतिष्ठित आईटी कम्पनी अवलोकन गरेका छन् । एक हप्ते आइटी अध्ययन अवलोकन भ्रमणमा रहेका बिआइएम पाचौँ र छैठौँ सेमेष्टरका विद्यार्थीहरुले यार्सा ल्याब आइटी कम्पनी भ्रमण गरेका हुन् । क्याम्पसमा हासिल गरेको ज्ञान आईटी कम्पनीमा कसरी प्रयोगात्मक रुपमा प्रयोग भइरहेको छ , आइटी बजारको अवस्था के छ , भविष्यमा कस्ता सीप आयमूलक हुन सक्छन् , कुन कुन क्षेत्रमा करिअर बनाउन सकिन्छ आदि जिज्ञासा राखेका थिए ।

यार्सा ल्याब अवलोकनका क्रममा आइटी बजारका विविध पक्षबारे विद्यार्थीले जानकारी लिएको भ्रमणमा विद्यार्थीसँगै सहभागी रहेका बिआइएम कार्यक्रम निर्देशक धर्मराज भट्टले बताउनु भयो । त्यस्तै , आफ्नो कार्यशैली , आफूहरुले आईटी बजारमा गरेको योगदान र भावी रणनीतिबारे विद्यार्थीलाई कार्यक्षेत्रमै अवलोकन गराईएको यार्सा ल्याबका प्रमुख प्राविधिक निर्देशक सरोज सुवेदीले जानकारी दिनुभयो । काठमाडौँ र पोखरामा रहेको उक्त कम्पनीले मोवाइल गेम , एप्लिकेशन , वेव सर्भिस आदिमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...