Skip to main content

धनगढी न्यूज

भारतिय अतिक्रमण विरुद्ध नेकपाको गम्भीर ध्यानाकर्षण

Advertisement

भारतले बेला बेला गरिरहेको जमिन अतिक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) सुदूरपश्चिम समितिले जनाएको छ । यही माघ २० गते कंचनपुर जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नं. ८ धामी टोलमा नेपाली नागरिकको दर्ता जमिनलाई भारतिय सहितको टोलीले ट्याक्टर लगाई अतिक्रमण गरेको थियो ।

उक्त अतिक्रमणका विरुद्ध जनताले गरिरहेको प्रतिरोध आन्दोलनप्रति पार्टीको समर्थन रहेको पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पार्टीले राष्टियता विरुद्ध हुने हर्कतका विरुद्ध संघर्षमा उत्रिन सम्पूर्ण देशप्रेमी जनसमुदायलाई अपील समेत गरेको छ । त्यस्तै पार्टीले नेपाल सरकार र सम्बन्धित निकायलाई राष्ट विरोधी हर्कत रोक्नन र कुटनैतिक रुपमा समस्या समाधान गर्न अनुरोध गरेको भरत सी द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । अन्यथा , भारतिय साम्रराज्यवादका विरुद्ध मोर्चाको नेतृत्व गर्न पार्टी तयार रहेको समेत नेकपा सुदूरपश्चिमले जनाएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...