Skip to main content

धनगढी न्यूज

धनगढीको तारानगरमा Hungry Mouth रेष्टुरेन्ट सञ्चालनमा

Advertisement

कैलालीको धनगढीमा Hungry Mouth नामक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ५ तारानगरस्थित एक्सिस विद्याश्रम (प्लस टु) नजिक उक्त रेष्टुरेन्ट अवस्थित छ । धनगढीकै दुई युवा उद्यमी नेत्र राज पाण्डे र तिर्थ कठायतले सञ्चालन गरेको उक्त रेष्टुरेन्टमा अहिले उपभोक्ताको घुइँचो लाग्ने गरेको छ ।


गुणस्तरिय परिकारसँगै प्रशस्त पार्किङ्ग क्षेत्र , एकान्त शान्त बस्ने वातावरण सहित छिटो छरितो सेवा प्रदान गरिरहेको हुँदा आफूहरु यहाँ आउने गरेको स्थानिय उपभोक्ताले बताएका छन् । “शुक्रबार विशेष” अन्तर्गत केही नौलो परिकार बनाएर उपभोक्तालाई फरक स्वादसहित सत्कार गरिदै आएको सञ्चालक पाण्डेले बताए ।


घरमै रेष्टुरेन्टका परिकारको स्वाद लिन चाहनेहरुका लागि माग अनुसार होम डेलिभरी सेवा पनि उपलब्ध रहेको छ ।

निकट भविष्यमा नै खेलकुद तथा इभेन्टको लाइभ हेर्न सकिने व्यवस्था , सांगितिक कन्सर्टको सुविधा पनि थप्ने सञ्चालक तिर्थ कठायतले बताएका छन् ।
यही श्रावण ८ गते उद्घाटन भई सञ्चालनमा आएको रेष्टुरेन्टमा विभिन्न फरक स्वाद लिन तथा एकान्त वातावरणमा रमाउन स्थानियहरु आउने गरेको सञ्चालकको भनाइ छ ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...