Skip to main content

धनगढी न्यूज

समानुपातिकमा पनि रास्वपालाई अग्रता, एमाले र नेकपाभन्दा राप्रपा अगाडि

Advertisement

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९ हजार ७२८ मत गणना हुँदा रास्वपाले ११ हजार ५६२ मत पाएको छ ।

दोस्रोमा नेपाली कांग्रेसले तीन हजार ६६४ तत ल्याउँदा एक हजार ७५२ मतसहित राष्ट्रय प्रजातन्त्र पार्टी(राप्रपा) तेस्रो स्थानमा छ ।

एमालेले एक हजार १५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) श्रम शक्ति पार्टीभन्दा पछि परेको छ ।

श्रम संस्कृति पार्टीले ४४१ मत ल्याउँदा नेकपाले ३९२ मत पाएको छ ।

चुनावी नतिजा २०८२
पार्टीहरू
अग्रता
जित
कुल सिट सामानुपातिक मत
रास्वपारास्वपा
107
2
109
11,562
कांग्रेसकांग्रेस
10
1
11
3,664
एमालेएमाले
12
12
1,152
नेकपानेकपा
9
9
392
राप्रपाराप्रपा
1
1
1,752
श्रम संस्कृतिश्रम संस्कृति
3
3
441
स्वतन्त्रस्वतन्त्र
1
1
0
जसपा, नेपालजसपा, नेपाल
25
प्रलोपाप्रलोपा
1
1
44
जनमतजनमत
14
अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...