धनगढी न्यूज

अछामका समीर `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलमा

Advertisement

सफल गायक बन्ने सपना बुनेर अछामबाट धनगढी हानिएका समिर परियार `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलिस्ट बनेका छन् ।

समिर २५१ जनालाई उछिन्दै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विगत चार महिनादेखी चलिरहेको चर्चित गायन ‘रियालिटि शो’ `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलिस्ट बनेका हुन् । ‘रियालिटि शो’ गत असोज १२ गतेदेखी चलिरहेको छ ।

`ड्रिम्स इन्टरटेनमेन्ट प्रिजेन्ट´ ले आयोजना गरेको सिङ्गिङ एन्ड डान्सिङ स्टार को प्रतियोगिताको गायन तर्फ अछाम लुङ्ग्राका समीरले सेमिफाइनल पार गर्दै फाइनल राउन्डमा पुगेका हुन् ।

मिठो र बुलन्द आवाजमा गीत गाउन सक्ने भर्सटायल आवाज भएका समीर अछामको लुङ्ग्रामा जन्मिएका पछिल्लो युवा पुस्ताका चर्चित गायक हुन् । उनी विगत केही बर्षदेखी धनगढीमा सांगितिक क्षेत्रमा संघर्ष गरिरहेका छ्न् । धनगढीमा विभिन्न दोहोरी साझहरुमा लाईभ म्यूजिक गायनमा समेत उनको अनुभव रहेको छ ।

उनले फाइनल राउन्डमा भोटिङ गरेर आफूलाई विजयी गराइदिन सबै गीत सङ्गीत प्रेमी लगायत सम्पूर्णलाई विनम्रताका साथ अनुरोध गरेका छन् ।

Voting Code: 511

नोट: भोट गर्दा Ramarks मा SSDS TYPE गरी 511लेख्नु होला।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

धनगढी – गर्मी अनि वर्षायाममा स्वास्थ्य प्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्ने चिकित्सक बताउँछन् । मौसम...
ने.वि.संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समितीद्वारा होली मिलन कार्यक्रम आयोजना

ने.वि.संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समितीद्वारा होली मिलन कार्यक्रम आयोजना

नेपाल विद्यार्थी संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समिती द्वारा वि.सं. २०८१ सालको फागु पुर्णिमाको अवसरमा होली मिलन कार्यक्रम...
इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

वालेट सेवा प्रदायक कम्पनी इसेवा लिमिटेड र जिएसएमए मोबाइल फर डेभ्लपमेन्टको सहकार्यमा धनगढीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्...

Book Free! Friday !!

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×