Skip to main content

धनगढी न्यूज

KGIST इन्स्टिच्युटले नि:शुल्क कक्षाहरु संचालन गर्दै

Advertisement

धनगढीस्थित KGIST इन्स्टिच्युटले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी नि:शुल्क कक्षाहरु सञ्चालन गर्ने भएको छ । एसईई परिक्षा दिएर घरमै बसेका विद्यार्थीहरुको समयको सही सदुपयोग गर्ने हेतुले अंग्रेजी तथा कम्प्युटरका कक्षाहरु सञ्चालन गर्न लागिएको इन्स्टिच्युटका शिक्षक रविन्द्र चन्दले जानकारी गराए ।

अहिलेको प्रतिस्पर्धात्मक युगमा अंग्रेजी भाषा तथा कम्प्युटरको ज्ञान अपरिहार्य भएको हुँदा उक्त कक्षाहरु सञ्चालन गर्दा विद्यार्थीहरुको व्यक्तित्व विकास तथा कम्प्युटर सिपको विकासमा टेवा पुग्ने विश्वास इन्स्टिच्युटले लिएको छ । इन्स्टिच्युटले यही आउँदो वैशाख ३ गतेबाट सो कक्षाहरु नि:शुल्क रुपमा सञ्चालनमा ल्याउने भएको हो।

सीमित सिट भएकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न समेत इन्स्टिच्युटले अनुरोध गरेको छ । विगत वषौँदेखि होटल व्यवस्थापनका विभिन्न कोर्षहरु अध्यापन गर्दै आएको KGIST इन्स्टिच्युटमा आउँदो शैक्षिक सत्रका लागि होटल व्यवस्थापन डिप्लोमाका कक्षाहरुमा भर्ना खुलेको समेत इन्स्टिच्युटले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...