Skip to main content

धनगढी न्यूज

बाजुरामा टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

Advertisement

धनगढी : बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ।

जिल्लाकाे जगन्नाथ गाउँपालिका-२ काँडाकाेटमा टेलिकमकाे बा ५ च २२०९ नम्बरकाे जिप दुर्घटना भएकाे हाे।

जिल्ला प्रहरी कार्यालय, बाजुराले दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे बताएकाे छ। दुई जना घाईते छन। उनीहरूकाे पहिचान भएकाे छैन।

११ जनाकाे प्रहरी टाेली घटना स्थलमा पुगेकाे छ। दुर्घटनामा मृत्यु भएकाहरूकाे पहिचानका लागि समेत प्रहरीलाई समस्या भएकाे छ। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...