धनगढी न्यूज

ग्वार्कोस्थित ओभर पासको अनुगमन गर्दै पूर्वाधार समिति

काठमाडौँ :  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दीपक सिंहको संयोजकत्वमा आज ललितपुरको ग्वार्कोस्थित ओभर पासको स्थलगत अनुगमन गरिएको छ।

पटक पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी पछिल्लो समय निर्माण सम्पन्न गरिएको उक्त ओभर पास यही ६ गते शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको छ। थाहा खबर बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×