काठमाडौँ । मिस नेपाल २०२५ को जज प्यानल आयोजकले सार्वजनिक गरेको छ । यस पटकको जज प्यानलमा मनिश राई, प्रिया सिग्देल, साहिल श्रेष्ठ, सृष्टि प्रजापति, श्याम कँडेल, आना शर्मा, महेश श्वार, शृङ्खला खतिवडा, रुचि पाण्डे, समर्पण कार्की र अजय रत्न स्थापित छन् ।
मिस नेपाल २०२५ को फिनाले आज भदौ १४ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भइरहेको छ । रातो पाटी बाट साभार
_Hgxg4T768K.jpg)
_pHSD6kVkcN.jpg)
_KycPpATAbT.jpg)
_fNyCCUmmGG.jpg)
_3BqgtOMhaa.jpg)
_MfBWVLI2WZ.jpg)
_gJxlINqC66.jpg)
_hOxn8zBzIs.jpg)
_dvUAxC3ACC.jpg)
_R9Erv2kNF7.jpg)
_WMu85VbpKl.jpg)
_iO3E0LxoUF.jpg)









