Skip to main content

धनगढी न्यूज

धनगढीमा जनजीवन सामान्य, सेनाले निषेधाज्ञा खुकुलो पार्यो

Advertisement

कैलालीसहित सुदूरपश्चिम प्रदेशमा जनजीवन क्रमशः सामान्य हुँदै गएको छ

धनगढी । कैलालीसहित सुदूरपश्चिम प्रदेशमा जनजीवन क्रमशः सामान्य हुँदै गएको छ। अघिल्लो दिनको तुलनामा आज बिहान सडकमा सवारी साधनको संख्या बढी देखिएको छ।

नेपाली सेनाले दिउँसोको समयमा कर्फ्यु खुकुलो बनाउँदै बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरेको छ। यसअघि जेनजी युवाहरूको हिंसात्मक प्रदर्शनपछि सरकारले २४ भदौ राति १० बजेदेखि सुरक्षा कमाण्ड सेनालाई हस्तान्तरण गरेको थियो।

सेनाले जनाएको अनुसार आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्र कर्फ्यु लाग्नेछ। सरल भाषामा, निषेधाज्ञा मानिसहरूको भिडभाड नियन्त्रण गर्न हो भने कर्फ्यु आवतजावत पूर्णरूपमा रोक्ने कडा आदेश हो। निषेधाज्ञा र कर्फ्यु खुकुलो भएपछि धनगढी लगायत सुदूरपश्चिम प्रदेशमा सामान्य गतिविधि क्रमशः फेरि सुरु भएको छ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...