Skip to main content

धनगढी न्यूज

तयार भयो मतपेटिका, पठाइँदैछ जिल्ला-जिल्लामा (तस्बिरहरू)

Advertisement

निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी छ।

फागुन २१ गते हुने मतदान स्वस्थ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको तयारी तीव्र छ।

निर्वाचन आयोग आचारसंहिता पालनाको अनुगमन गरिरहेको छ।

सँगै मतपत्र र छपाइको काम पनि तीव्रताका साथ अगाडि बढिरहेको छ।

प्रत्यक्षतर्फ शुक्रबारसम्म ६० वटा निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिक तर्फको मतपत्रको छपाइ यसअघि नै सकिएर जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइएको छ।

शनिबारसम्म मतपेटिका पनि तयार भइसकेको आयोगले जनाएको छ।

आयोगका कर्मचारीहरूले मतपेटिकाहरूलाई जिल्ला जिल्लामा पठाउनका लागि तयारी अवस्थामा राखेका छन्।

केही जिल्लामा शनिबार नै मतपेटिका पठाइएको छ। सेतोपाटी बाट साभार

हेर्नुस् तस्बिरमाः

matpetika-(3)-1770456680.jpg

matpetika-(4)-1770456680.jpg

matpetika-(5)-1770456680.jpg

matpetika-(6)-1770456680.jpg

matpetika-(2)-1770456680.jpg

matpetika-(1)-1770456680.jpg

matpetika-(10)-1770456681.jpg

matpetika-(9)-1770456681.jpg

matpetika-(7)-1770456681.jpg

matpetika-(8)-1770456681.jpg

matpetika-(11)-1770456682.jpg

matpetika-(14)-1770456683.jpg

matpetika-(13)-1770456683.jpg

matpetika-(16)-1770456684.jpg

matpetika-(15)-1770456684.jpg

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...