Skip to main content

धनगढी न्यूज

पाँच दिनदेखि बेपत्ता कैलालीका एक किशोर

Advertisement

धनगढीः कैलालीका एक किशोर पाँच दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापुरका सन्तोष सुवेदी शुक्रवारदेखि बेपत्ता भएका हुन्।

प्रतापुरबाट लम्कीचुहा नगरपालिका–६ गुलरामा रहेको ठुली आमाको घर जान हिडेका उनी सम्पर्क विहीन भएका छन्। शुक्रवार बिहान १० बजे तिर घरबाट गुलराका लागि हिडेका १७ वर्षीय सुवेदीको खोजीका लागि परिवारका सदस्यहरुले आग्रह गरेका छन्।

उनको सम्पर्कमा आएकाहरूले बुवा विनोदराज सुवेदीको नम्बर ९८६५६०७४९४ र गोकुलराज सुवेदीको नम्बर ९८४८४४४१७१ मा सम्पर्कका लागि अनुरोध गरिएको छ।

भारतमा रहेका आफन्त दिल्लीराज सुवेदीको ००९१–९७१७१२५१३४ र यज्ञराज सुवेदीको नम्बर ८२९१०५६९७६ मा सम्पर्क गर्न भनिएको छ। परिवारले लम्की प्रहरीमा समेत खोजीका लागि निवेदन दर्ता गरेको छ।

गहुगा वर्ण भएका सुवेदीले घरबाट खैरो रङ्ग भएको हाप पाइन्ट र पहेलो टिसर्ट लगाएर निस्कीएका थिए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...