धनगढीः धनगढीको नगरप्रहरीले अजिङ्गर सपको उद्दार गरेको छ।

धनगढी उपमहानगरपालिका–१२ बाट हर्कबहादुर सिंहले दिएको सूचनाको आधारमा गएराति अजिङ्गर्रको उद्दार गरिएको हो। उक्त अजिङ्गरलाई उद्दार गरि सुरक्षित स्थानमा छोडिएको नगरप्रहरीले जनाएको छ।