Skip to main content

धनगढी न्यूज

अन्तर्राष्ट्रिय प्रतियोगितामा कैलालीका तीन स्कुलद्धारा प्रथम , द्धितिय र चौथो स्थान प्राप्त

Advertisement

R.A.N पब्लिक स्कुल , रुद्रपुर , भारतद्धारा आयोजना गरिएको दक्षिण एसिया कोडआर्ट २४ फेष्ट अन्तर्गत Robo Car War प्रतियोगितामा कैलालीका ३ स्कुलले विभिन्न विजयी स्थान हात पारेका छन् ।

अगस्त १२ तारिखका दिन आयोजित उक्त प्रतियोगितामा नेपालबाट ४ तथा भारतको उद्यमसिंह नगर जिल्लाका ९ स्कुलको सहभागिता रहेको थियो । रोबो कार वारमा अत्तरियाको सत्यवती एकेडेमीले प्रथम , धनगढीको ग्ली एकेडेमीले दोस्रो तथा अत्तरियाकै जनकल्याण स्कुलले चौथो स्थान हासिल गरेका हुन् ।

सो प्रतियोगिताको लागि निर्णायकको रुपमा जि.बि.पन्त विश्वविद्यालयका प्राध्यापकहरु रहेका थिए । विजेताहरुलाई नगद पुरस्कार , ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...