Skip to main content

धनगढी न्यूज

कैलालीको स्याउलेमा शारदा फुटबल लिग प्रतियोगिता आयोजना हुँदै /

Advertisement

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोजक विद्यालय शारदा विद्या निकेतनले टिम दर्ताका लागि आह्वान गरेको छ । प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद, ट्रफी र मेडल लगायतका पुरस्कार प्रदान गरिनेछ।प्रतियोगिता लिग कम नक आउटको फर्म्याटमा संचालन हुनेछ।

धनगढी : गोदावरी८, स्याउले बजारमा सुदुरपश्चिम प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याउले बजारमा रहेको शारदा विद्या निकेतन आयोजक रहेको उक्त लिगमा सुदुरपश्चिम प्रदेशभरका कक्षा १० सम्म संचालित १६ विद्यालयहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोजक विद्यालय शारदा विद्या निकेतनले टिम दर्ताका लागि आह्वान गरेको छ । प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद, ट्रफी र मेडल लगायतका पुरस्कार प्रदान गरिनेछ।प्रतियोगिता लिग कम नक आउटको फर्म्याटमा संचालन हुनेछ।

विद्यालयहरुमा लुकेर रहेका उमेर समुहका खेलाडीहरुलाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।प्रतियोगिताको आयोजक शारदा विद्या निकेतन गोदावरी ८, स्याउले बजार रहेको छ। आयोजक शारदा विद्या निकेतनले प्रतियोगिताको तयारी सुरु भएको जनाएकोछ। प्रतियोगिता गोदावरी स्याउलेबजारमा संचालन हुनेछ।समर्पन न्युज बाट शाभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...