धनगढी न्यूज

रास्वपा र विवेकशील साझाबिच एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकता घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र विवेकशीलकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर गरे ।  रातोपाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×