धनगढी न्यूज

अछाममा बजार लैजान थुपारिएको सुन्तला

अछामः बिक्रीका लागि नेपालगञ्ज लैजान अछामको तुर्माखाद गाउँपालिकाका–७, तोसीका किसानहरुको बारीबाट सङ्कलन गरिएको सुन्तला । यहाँका किसानको बारीमा सुन्तला पाकेपछि नेपालगञ्जबाट  व्यापारीहरु आएर बारीबाटै किनेर लैजाने गर्छन्। दिनेश खबर बाट शाभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×