धनगढी न्यूज

कक्षा १२ को नतिजा असार १० सम्म प्रकाशित गर्ने तयारी

आइतबार, जेठ १०, २०८३ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा-१२) को नतिजा असार १० गतेसम्म प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले यही लक्ष्यसाथ अहिले धमाधम उत्तरपुस्तिका परीक्षणको काम भइरहेको जनाएको छ।

परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ। कर्मचारीहरू तीव्र रूपमा खटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×