धनगढी न्यूज

धनगढीको सामुदायिक वन क्षेत्रमा महिलाको लाश भेटियो

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको सामुदायिक वनमा एक महिला मृत फेला परेकी छिन्।

जिल्लाको कैलारी गाउँपालिका–५ बड्की पलिया घर भई धनगढी उपमहानगरपालिका–८ मोतिचोकमा कोठा गरी बस्ने शिवकुमार चौधरीको श्रीमती ३१ वर्षीया रितु चौधरी शुक्रवार मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रितुको शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×