धनगढी न्यूज

सेमिफाइनलमा भारतसँग ६१–१७ ले हारे पनि नेपाललाई कांस्य पदक

काठमाडौँ, १९ असोज । नेपालले पहिलो पदक हासिल गरेको छ ।

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएको हो ।

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो ।

आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल कांस्य पदकमा सीमित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×