Skip to main content

धनगढी न्यूज

भूकम्पबाट उपमेयरसहित १३१ जनाको मृत्यु

Advertisement

काठमाडौँ । जाजरकोट। रामीडाँडा केन्द्रबिन्दु भएर राती ११.४८मा आएको भूकम्पबाट जनधनको ठुलो क्षति भएको जानकारी प्राप्त हुन आएको छ । ६.४ रेक्टरको भूकम्पबाट अहिलेसम्म नलगाड नगरपालिकाको उपमेयर सुनिता सिंह लगायत १३१ जनाको मृत्यु भएको सूचना प्राप्त भएको छ । प्रत्यक्षदर्शीका अनुसार भूकम्प प्रभावित स्थलमा सग्ला घर देख्ने अवस्था नै छैन ।  सदरमुकाम खलङ्गामा उपमेयर सिंह बसेको घर भत्किँदा उनको निधन  भएको हो ।

भूकम्प पीडितहरूको राहत तथा उद्धारको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमेत घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...