Skip to main content

धनगढी न्यूज

Day: February 14, 2024

माओवादी विधान अधिवेशन : पार्टी नामदेखी चुनाव चिन्ह फेर्ने प्रस्ताव

माओवादी विधान अधिवेशन : पार्टी नामदेखी चुनाव चिन्ह फेर्ने प्रस्ताव

नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवम् क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ । आफ्नो समूहबाट सुझाव पेस गर्ने क्रममा माओवादी नेता हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष चुनावबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशलाई थप अधिकार दिनुपर्ने सुझाव सरकारलाई दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अर्का नेता दिलीपकुमार प्रजापतिले पार्टीलाई नागरिकसमक्ष लैजान नयाँ विधानले सहयोग गर्ने विश्वास व्यक्त गरिएको उल्लेख गर्दै जातीय छुवाछुतलाई गम्भीर अपराधको रूपमा राख्नुपर्ने सुझाव पेस गर्नुभयो । केन्द्रीय सदस्यको सङ्ख्या सकेसम्म कम गर्नुपर्ने सुझाव दिँदै उहाँले पूर्णकालीन पार्टी…
Read More

Paypal Addon for Arforms Nulled Free Download

Paypal Addon for Arforms Nulled Free Download DOWNLOAD Paypal Addon for Arforms Technical Data Developer reputeinfosystems Version WordPress 5.0.x - 6.1.x Compatibility N/A License GPL About Paypal Addon for Arforms This powerful extension addresses a critical need for many WordPress site owners: seamless integration of PayPal payment processing directly within their Arforms submissions. It eliminates the complexity of setting up external payment gateways, allowing users to accept payments for forms, registrations, or product orders with absolute ease. The primary role of this addon in the WordPress ecosystem is to bridge the gap between user interaction via forms and secure financial…
Read More
आज प्रणय दिवस मनाइदै

आज प्रणय दिवस मनाइदै

घाेराही दाङ– आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन डे को शुरुवात सन् २६९ मा इटालीको रोमनबाट शुरु भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाए पछि यसविरुद्ध उभिएका पादरी…
Read More