Skip to main content

धनगढी न्यूज

कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ

Advertisement

धनगढी । कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय हेमन्त कार्की, टीकापुर नगरपालिका–१ खडेनाका -१९ वर्षीय निराजन सिंह र टीकापुर नगरपालिका–१ बल्क नम्बर १८ का १८ बषिएय किशोर रहेका छन्।

कार्कीलाई ५१०  मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका- ५ गेटाबाट बिशेष सुचनाकोआधारमा पैदल हिडिरहेको अवस्थामा प्रहरिले नियन्त्रणमा लिएको हो ।

सिंहलाइ २९० मिलिग्राम लागूऔषधसहित टीकापुर नगरपालिका–१ खडेनाबाट पक्राउ गरिएको हो भने १८ बर्षिय किशोरलाइ उनको घरमा चेकजाँच गर्दा ५४० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो। तीनै जनालाई  नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...