Skip to main content

धनगढी न्यूज

धनगढीको एलाईन्स इन्टरनेशनल मोडेल स्कुलले असार १ गते रक्तदान कार्यक्रम गर्दै

Advertisement

धनगढी । धनगढी-२ बैयाबेहेडीमा रहेको एलाईन्स इन्टरनेसनल मोडेल स्कुलमा रक्तदान कार्यक्रम हुने भएको छ । अहिलेको वर्तमान अवस्थामा रक्त सञ्चार केन्द्रमा रगतको अभाब भएकाले रक्तदान कार्यक्रम हुन लागेको हो ।

भोलि असार १ गते बिध्यालयमै रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान गरौँ जीवन बचाऔँ भन्ने नारासहित बिहान ८ बजे देखि रक्तदान कार्यक्रम गर्न लागेको बिद्यालय प्रशासनले जनाएको छ । उक्त कार्यक्रममा अभिभाबक,शिक्षक कर्मचारी सहभागी भई बढी भन्दा बढी रगत संकलन गरि अरुको जीवन बचाउन तिर लाग्न प्रिन्सिपल मनोज पन्तले बताएका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...