Skip to main content

धनगढी न्यूज

इंग्ल्यान्ड लगातार दोस्रोपल्ट युरो फाइनलमा

Advertisement

ओली वाट्किन्सले इन्ज्युरी समयमा गरेको उत्कृष्ट गोलमा इंग्ल्यान्डले युरो-२०२४ मा बुधबार नेदरल्यान्ड्सलाई २–१ ले हराएर फाइनल प्रवेश गरेको छ । अब आइतबार हुने उपाधिको भिडन्तमा इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ ।

इंग्ल्यान्ड प्रतियोगिताको फाइनल पुगेको यो लगातार दोस्रो पल्ट हो । डर्टमन्डमा भएको यसपल्टको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सले जाभी सिमोन्सको गोलले सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो ।

यो अग्रता लामो समय टिकेन् र इंग्ल्यान्डका लागि ह्यारी केनले पेनाल्टीबाट बराबरी गोल फर्काए । केनले १८ औं मिनेटमा गोलपछि खेल बराबरीको स्थितिमा रह्यो र प्रतिस्पर्धा अतिरिक्त समय जाने सम्भावना बढेको थियो ।

तर वाटकिनसले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेट निर्णायक गोल गरे र इंग्ल्यान्डलाई जित दिलाए । अब इंग्ल्यान्डसामु सन् १९६६ यता पहिलो ठूलो उपाधि जित्ने अवसर बन्ने छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...