Skip to main content

धनगढी न्यूज

खैरो हिरोइनसहित ४ जना कैलालीबाट पक्राउ

Advertisement

धनगढीः कैलालीबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्

जिल्लाको टीकापुर नगरपालिका–९ खग्रौलाबाट सोही ठाउँ बस्ने २२ वर्षीय दिपेश आउजी सोमवार पक्राउ परेका हुन्। आउजीलाई २ ग्राम खैरो–हेरोईनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

यस्तै आज (मंगलवार) राति २ बजे धनगढी उपमहानगरपालिका–६ चैतन्य पाठशाला नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोरले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ४८० नम्बरको स्कुटीमा सवार धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्ने १९ वर्षीय योगेन्द्र प्रसाद भट्ट र धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोड बस्ने ३५ वर्षीय आयुष सिंहसहित तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

६८० मिलिग्राम खैरो हिरोइन र स्कुटिसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...