Skip to main content

धनगढी न्यूज

मा.वि. शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

Advertisement

शिक्षक सेवा आयोगले यही साउन २६ गते माध्यमिक तह , अध्यापन अनुमति पत्र शिक्षक लाइसेन्स को प्रतियोगात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ । सो का लागि न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारहरुले साउन २६ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सक्नेछन् ।

उमेदवारहरुले आयोगले तोकेको अनलाइन फाराममा आवश्यक विवरणहरु नागरिकताको प्रमाणपत्र , हालसालै खिचेको फोटो , दस्तखतको नमूना , न्यूनतम योग्यताको लब्धांक पत्र तथा तालिमको प्रमाणपत्र भरि अपलोड गर्नुपर्ने छ । सोका लागि सिंगल दस्तुरको मिति भाद्र २३ तथा दोब्बर दस्तुरको मिति भाद्र ३० गते रातको १२ः०० बजेसम्म तोकिएको छ ।

आयोगले अनलाइन दरखास्त प्रणाली समेत विज्ञापनमा समावेश गरेको छ । विस्तृत विवरण  बिज्ञापन | TSC  बाट प्राप्त गर्न सकिनेछ ।

यहाँ बाट भर्नुहोस् फाराम  TSC Job Portal

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...