Skip to main content

धनगढी न्यूज

धनगढीमा “प्रादेशिक ललितकला प्रदर्शनी” हुने

Advertisement

धनगढीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त प्रदर्शनी हुन लागेको हो ।

उक्त प्रदर्शनीमा विभिन्न हस्तकला , चित्रकला , मूर्तिकला तथा लोककला प्रदर्शनी प्रस्तुत गरिने प्रतिष्ठानले जनाएको छ । विशेषगरी सुदूरपश्चिमका कलाकारद्धारा निर्मित तथा सिर्जित कला प्रस्तुत गर्नु यस प्रदर्शनीको उद्देश्य रहेको छ ।

यही फागुन ८ गतेदेखी १२ गतेसम्म आयोजना गरिने उक्त प्रदर्शनीको यही फागुन ८ गते दिउँसो १ बजेदेखि समुद्घाटन समारोह रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले बताए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कार्यालय हसनपुर धनगढीमा आयोजना हुने प्रदर्शनीमा दर्शकले हरेक दिन विहान १० बजेदेखि ५ बजेसम्म निशुल्क अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...