Skip to main content

धनगढी न्यूज

ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीहरु सुदूरपश्चिम भ्रमणमा

Advertisement

ग्लोबल कलेज इन्टरनेशनल , काठमाडौँमा बिएचएम छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले होमस्टे तथा भ्रमणको लागि सुदूरपश्चिम प्रदेशलार्ई गन्तव्यको रुपमा छानेका छन् ।

सुदूर पश्चिम नेपालमा अवस्थित विभिन्न धार्मिक सांस्कृतिक , प्राकृतिक तथा महत्व बोकेका क्षेत्रहरुमा अवलोकन , त्यहाँको रहनसहन , चालचलन आदिको ज्ञान हासिल गर्ने उद्देश्यले यस क्षेत्रलाई आफ्नो भ्रमणको गन्तव्य बनाइएको क्याम्सले जनाएको छ ।

देशका अन्य भुभागभन्दा पृथक महत्व तथा चालचलन बोकेको सुदूर पश्चिम प्रदेशको अवलोकन भ्रमण तथा आतिथ्यताबाट आफूहरु प्रभावित भएको भ्रमण सहभागी विद्यार्थीहरुले बताएका छन् ।

उक्त भ्रमण टोली सुदूर पश्चिमको धनगढी पुगी पहाडि जिल्लाहरु अन्तर्गत खप्तड राष्टिय निकुन्ज क्षेत्र , डोटीको शैलेश्वरी मन्दिर , डडेल्धुराको उग्रतारा मन्दिर आदिमा पुगेर त्यहाँको धार्मिक महत्व एवम संस्कृति तथा प्राकृतिक सुन्दरताले मोहित भएको सहभागीहरुको अनुभव रहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...