Skip to main content

धनगढी न्यूज

बालविहानी बोर्डिङ स्कुलको १८ औँ वार्षिक उत्सव सम्पन्न

Advertisement

श्री बालविहानी बोर्डिङ स्कुलले १८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ ।
विद्यालयले १ दिने कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। उक्त अवसरमा विद्यालयले 2 जना उत्कृष्ट शिक्षकलाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेको प्रिन्सिपल त्रिलोक प्रसाद जोशीले जानकारी दिएका छन्।

बिहीवार भएको उक्त कार्यक्रममा सुशीला मिश् रजिउ प्रमुख आतिथ्य रहेको थियो। उक्त अवसरमा अध्ययनरत श्री बाल बिहानी स्कुलका विद्यार्थीहरूमध्ये विद्यालयका विभिन्न विधाका कार्यक्रममा प्रथम, दोस्रो र तृतीय हुने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रमाणपत्र तथा मेडलद्वारा पुरस्कृत गरिएको थियो। कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका ५५ जना विद्यार्थी विभिन्न विधामा पुरस्कृत भएका थिए।

श्री बाल बिहानी स्कुलका कार्यकारी प्रमुख त्रिलोक प्रसाद जोशी अध्यक्षतामा सञ्चालित कार्यक्रममा विद्यार्थीहरूद्वारा मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...