Skip to main content

धनगढी न्यूज

होलीको अवसरमा किशान अटोमोवाइल्सको विशेष अफर

Advertisement

आउँदै गरेको खुसी तथा उल्लासको पर्व होलीको खुसीयालीसँगै किशान अटोमोबाइल्सले विशेष अफर ल्याउने भएको छ । “रंगसँग रमाऔँ होन्डासँग दौडौं” भन्ने नाराका साथ यस वर्ष होलि विशेष अफर राखिएको किशानले जनाएको हो । यही फागुन २७ र २८ गरी दुई दिनसम्म उक्त होली अफर चल्ने छ ।

जस अन्तर्गत निशु्ल्क टेस्ट ड्राइभ , गाडीको खरिदमा विशेष किसिमका छुट र उपहारहरु , होलीको रमाइलो उत्सव जस्ता अफरहरु खरिदकर्ता तथा सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । नयाँ बजारमा आएका सवारी साधनहरुको अनुभवसहित विभिन्न अफर किशान अटोमोवाइल्सले प्रदान गर्नेछ ।

पहिलो दिन भोलि २७ गते धनगढी रंगशाला तथा पर्सी २८ गते बोराडाँडीस्थित भाटभटेनी सुपरमार्केट परिसरमा उक्त कार्यक्रम गरिने आयोजकले जनाए । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना हुने उक्त विशेष अफर सहितको कार्यक्रममा सबैलाई सहभागी भई लाभ लिन तथा उल्लासमय तवरले होली मनाउन अटोमोवाइल्सले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...