Skip to main content

धनगढी न्यूज

सुरक्षा निकाय प्रवेशको सुरक्षित बाटो: युनिक गोर्खा

Advertisement

पछिल्लो समय सुरक्षा निकायमा जागिर गर्न चाहानेका लागि धनगढीस्थित युनिक गोर्खा ट्रेनिङ सेन्टर भरपर्दो माध्यम बन्दैछ । धनगढीको कभर्ड हल नजिकै सञ्चालित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका फिजिकल ट्रेनिङ र लिखित कक्षा तयारी गराइरहेको यस ट्रेनिङ सेन्टरले आफ्नै होस्टेल पनि सञ्चालन गरिरहेको छ।

यहाँ सयौ प्रशिक्षार्थीहरु अहिले पनि प्रशिक्षण तथा तयारी कक्षाहरु लिइरहेका छन। भर्खरै सम्पन्न नेपाली सेना छनौटमा फिजिकलमा १००% र लिखित तथा अन्तर्वार्तामा ८०% प्रशिक्षार्थी सफल भएपछी यसका सञ्चालक तथा प्रशिक्षक चन्द्र बोहराले नतिजा शत प्रतिशत दिनेमा जोड गर्ने बताए।

उनले भने, “अहिले धेरैलाई फोर्स लगाएर पैसा खुवाएर सेना प्रहरी भइन्छ भन्ने भ्रम छ तर लोकसेवाले परिक्षा लिने हुनाले कुनैपनि हालतमा सोर्स फोर्स लाग्दैन। बरु फिजिकल ट्रेनिङ र लिखित तयारी गरेमा दुई तीन महिनाकै मेहनतले न्यून शुल्कमै सरकारी सेवा प्रवेश गर्न सकिन्छ। ” प्रशिक्षक बोहरा एथ्लेटिक बिधाका राष्ट्रिय खेलाडी समेत हुन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...