Skip to main content

धनगढी न्यूज

काठमाडौंमा भएको प्रदर्शनबाट पाँच जनालाई नियन्त्रणमा लिएर छाडियो

Advertisement

काठमाडौंमा भएको प्रदर्शनबाट पाँच जनालाई नियन्त्रणमा लिएर छाडिएको छ।बिहीबार काठमाडौंमा राजसं‌स्था पुनर्स्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेले गणतन्त्र दिवसको उपलक्ष्यमा प्रदर्शन गरेको छ।

प्रदर्शनको क्रममा घुसपैठ गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पाँचै जनालाई छाडिएको छ।

दुई जनालाई विद्युत प्राधिकरण अगाडि, एक जना शान्तिबाटिका र दुई जना भोटाहिटीबाट नियन्त्रणमा लिइएको थियो। तीन जनालाई समितिको तर्फबाट प्रदर्शन गर्ने कार्यकर्ताहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो।सेतोपती बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...