Skip to main content

धनगढी न्यूज

प्रहरीले गोली चलाउन आदेश माग्यो, सीडीओले दिएनन्

Advertisement
२९ साउन, धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीचको मनमुटावले हिंसात्मक रूप लिएपछि प्रहरीले गोली चलाउन आदेश मागेको तर सीडीओले नदिएको खुलेको छ ।

शुक्रबार राति १२:५५ मा ब्लक ‘ए’ का कैदीबन्दीले भित्ता फुटाएर ब्लक ‘बी’ का कैदीबन्दीमाथि आक्रमण गरेका थिए ।

आक्रमणमा धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना कैदीबन्दी घाइते भएका थिए ।

तत्कालै कारागारको सुरक्षा प्रमुखको जिम्मेवारी पाएका प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनर सिंह राणालाई रिपोर्टिङ गरेका थिए ।

रिपोर्टिङका क्रममा एसपी राणाले कैदीबन्दीबीचको विवादले हिंसात्मक रूप लिन लागेको र गोली चलाउनुपर्ने अवस्था आएको बताएका थिए ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...