Skip to main content

धनगढी न्यूज

मन्त्री पालको नाम जोडेर अफवाह फैलाउने लाई कार्वाही होस्”

Advertisement

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मन्त्री पाल लाई जोडेर अफवाह फैलाउने लाई कार्वाहीको माग गरेको छमन्त्री पालको नाम जोडेर अफवाह फैलाउने लाई  कार्वाही होस्"

धनगढी।नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदमाथि भएको सामाजिक तथा व्यक्तिगत चरित्र हत्या गर्ने आरोपप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

बैठकले बैतडी जिल्ला क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री सुरेन्द्र बहादुर पाल माथि लगाइएका आरोपहरू निराधार, असत्य र षड्यन्त्रपूर्ण भएको ठहर गर्दै यस्ता गतिविधिले जनप्रतिनिधिको मर्यादा धुमिल गर्न खोजिएको निष्कर्ष निकालेको छ।

निर्णय नं. ४ मा उल्लेख भएअनुसार, बैठकले यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

बैठकमा यस्ता घटना राजनीतिक तथा सामाजिक जीवनमा अस्वाभाविक र अशोभनीय भएको भन्दै एकताबद्ध भएर प्रतिवाद गर्ने प्रतिवद्धता जनाएका छन्।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...