Skip to main content

धनगढी न्यूज

राष्ट्रपति पौडेलको उपस्थितिमा आज आन्दोलनकारी र सेनाबीच निर्णायक वार्ता हुने

Advertisement

राजधानीमा जारी आन्दोलनबीच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा युवा आन्दोलनकारी र नेपाली सेनाबीच औपचारिक वार्ता हुने भएको छ

 काठमाडौं । राजधानीमा जारी आन्दोलनबीच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा युवा आन्दोलनकारी र नेपाली सेनाबीच औपचारिक वार्ता हुने भएको छ। मंगलबार राति आन्दोलनकारी प्रतिनिधि र प्रधानसेनापति अशोकराज सिग्देलबीच अनौपचारिक छलफलपछि वार्ता गर्ने सहमति बनेको हो।

वार्तामा नागरिक सरकार गठन, संसद् विघटन तथा नयाँ चुनावको सम्भावनासहितका संवेदनशील राजनीतिक विषयमा छलफल हुने बताइएको छ। आन्दोलनरत युवाले राजनीतिक दललाई सत्ताबाट हटाएर नागरिक सरकार गठनको माग गर्दै आएका छन्।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटनको शर्त पूरा भए मात्रै वार्ता सार्थक हुने बताएका छन्। सेनाले संयमित रहन र संवादमार्फत समाधान खोज्न युवाहरुलाई आह्वान गरेको छ।धनगढी खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...