Skip to main content

धनगढी न्यूज

शिक्षा मन्त्रालयले भन्यो , कार्यालय समयमा टिकटिक नबनाउनु

Advertisement

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा शाखाले विद्यालयका शिक्षक तथा कर्मचारीलाई कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक लगायतका भिडियोहरू नबनाउन निर्देशन दिएको छ।

शाखाद्धारा आज प्रकाशित विज्ञप्तिमा सो अनुरोध सहितको निर्देशन दिइएको छ ।

विज्ञप्तिमाा बालमनोविज्ञानमा प्रत्यक्ष असर पर्ने खालका सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न भनिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा प्राप्त गुनासोका आधारमा यो निर्देशन जारी गरिएको हो।

राष्ट्रिय सतर्कता केन्द्र, अन्वेषण तथा अनुगमन शाखाले यस विषयमा समन्वय, सहयोग र सहजीकरणका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...