Skip to main content

धनगढी न्यूज

Day: October 15, 2025

अब धनगढीको मोहनपुरमा पनि आयशर ट्याक्टरको अधिकृृत विक्रेता तथा सर्भिस सेन्टर

अब धनगढीको मोहनपुरमा पनि आयशर ट्याक्टरको अधिकृृत विक्रेता तथा सर्भिस सेन्टर

धनगढी उप महानगरपालिका वडा नंं. १३ मोहनपुरमा आयशर ट्याक्टर्सको अधिकृत विक्रेताको रुपमा जयाज इन्टरनेश्नल प्रा.लि.ले आफ्नो सेवा विस्तार गरेको छ । उक्त जयाज इन्टरनेश्नल प्रा.लि.का संचालक अंकुश राज पन्त रहेका छन् । मन्डिदिप , मध्य प्रदेशस्थित भारतिय कम्पनी टाफे मोटर्स एण्ड ट्याक्टर्स लिमिटेडको Authorized Dealer का रुपमा यस प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्ने संचालक पन्तले जनाएका छन् । यही असोज २८ गते सो एक कार्यक्रम विच उक्त शाखाको उद्घाटन गरिएको छ । उक्त शाखामा माइलेजका लागि नम्बर १ भनेर चिनिने आयशर ट्याक्टरका १८८, २४२, ३८०, ४८०, ५५१, ५५७, ६५०, ७७६ तथा ८८४ मोडलहरु उपलब्ध रहेको जनाइएको छ । विक्री सँगै…
Read More