18
Oct
धनगढीस्थित कृति गंगा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (KGIST) ले नव आगन्तुक विद्यार्थीहरुको भव्य स्वागत सम्पन्न गरेको छ । असोज ३० र ३१ गते गरी दुई दिनसम्म सम्पन्न उक्त कार्यक्रम नेपालगंजका तारे होटलमा सञ्चालन गरिएको थियो । पहिलो दिन ३० गते विद्यार्थीहरुले नेपालगंजस्थित ४ तारे सिद्धार्थ होटलको होटल भिजिट गरेका थिए भने दोस्रो दिनको कार्यक्रम पाँच तारे होटल सोल्टी प्रिमियरमा सम्पन्न भएको थियो । केजिस्ट इन्स्टिच्युटका सल्लाहकार प्रकाश बहादुर बलायरको सभाध्यक्षतामा सम्पन्न उक्त भव्य स्वागत कार्यक्रमका प्रमुख अतिथि सोल्टी प्रिमियर होटलका HR & Admin Head खुम्ब जंग शाह रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै केजिष्ट इन्स्टिच्युटका शैक्षिक…






