28
Oct
धनगढीस्थित एस.पी.ए कलेजको मा.वि तह (+2) कार्यक्रम संयोजकका रुपमा सोही कलेजमा कार्यरत रमेश प्रसाद जोशी नियुक्त भएका छन् । यसैगरी , क्याम्पसको परीक्षा संयोजकका रुपमा उप प्राध्यापक टंक जोशीलाई नियुक्त गरिएको छ । आज क्याम्पसमा आयोजित एक कार्यक्रममा क्याम्पसका प्रमुख बुधराम चौधरी तथा सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीले संयुक्त रुपमा नव नियुक्त संयोजकहरुलाई टिका तथा माला लगाई नियुक्ति पत्र प्रदान गरेका थिए । कार्यक्रमा बोल्दै नव नियुक्त +2 कार्यक्रम संयोजक रमेश जोशीले उक्त जिम्मेवारी प्रदान गर्ने क्याम्पस प्रशासनलाई धन्यवाद दिँदै आफ्नो अनुभव तथा टिमवर्कका माध्यमबाट कलेजको कार्यक्रमलाई नयाँ उचाइमा पुगाउन लागिपर्ने बताए । यसैगरी , नव नियुक्त परीक्षा संयोजक टंक…






