Skip to main content

धनगढी न्यूज

एस.पी.ए कलेजद्धारा कलेजक्षेत्र वरिपरि सरसफाइ सम्पन्न

Advertisement

धनगढीस्थित एस.पी.ए कलेजले आज शुक्रबार कलेज वरिपरिका विभिन्न क्षेत्रमा सरसफाइ सम्पन्न गरेको छ ।

कलेजका कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरु उक्त सरसफाइ कार्यमा संलग्न भएका थिए । आफ्नो नगर आफै सफा राखौँ भन्ने अभिप्रायले एस.पी.ए कलेजले अतिरिक्त क्रियाकलाप अन्र्तगत यो सरसफाई कार्यक्रम आयोजना गरेको क्याम्पसले जनाएको छ ।

धनगढी उप महानगरपालिकाको हाम्रो धनगढी सफा धनगढी भन्ने नारालाई साथ दिदैँ बेला बेलामा यस्ता सरसफाई कार्यक्रम गर्ने गरेको कलेजका मा.वि. संयोजक रमेश प्रसाद जोशीले बताउनुभयो ।

उक्त कार्यक्रम अन्तर्गत कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुले कलेजक्षेत्र वरिपरिका रहेका विभिन्न फोहरमैलाको सरसफाई गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...